काठमाडौं । चार देश सम्मिलित टी–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसँग खेल्दै छ । उक्त खेल बिहान ११ः ४५ बजे सुरु हुने छ