काठमाडौं । गृहमन्त्री रवि लामिछानेले रजोवती भएका बेला ट्राफिक प्रहरीलाई चार दिन सडकमा खटिननपर्ने निर्णय गरेका छन् । गृहमन्त्रीले मङ्गलबारदेखि लागू हुने गरी उक्त निर्णय