काठमाडौं । विराटनगरमा आइतबार बिहान नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा बेलुनभित्र मसी भरेर प्रहार गर्ने दुई युवकलाई प्रहरीले अभिभावकको रोहबरमा छोडेको छ ।