जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका-४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्युपछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन् । बुधवार अपरान्हतिर मोटरसाइकको ठक्करबाट साइकलमा जाँदै गरेकी