सेलिनजेन (जर्मनी) । पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको