काठमाडौँ । राजधानीको माइतीघरमा सहकारी पीडित र प्रहरीबीच प्रदर्शनका क्रममा बुधबार दिउँसो झडप भएको छ । पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो