झापा । झापाको मेचीनगर नगरपालिकाको मतगणना रोकिएको छ । नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिहरूले मतगणना स्थल छाडेर हिँडेपछि मतगणना कार्य रोकिएको हो । मतगणना स्थलमा प्रतिनिधि