काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सदस्यहरुले सपथ लिएका