काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुबै समितिलाई विघटन गरिने भएको छ । माओवादीले बुधबार सर्कुलर जारी गर्दै अखिल क्रान्तिकारी भित्रको विवाद