विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकार दिएको समर्थन फिर्ता लिएको छ । एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो