काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । गत माघ २१ गते बसेको पदाधिकारी बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी तोकेको हो