काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी शक्तीबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै