काठमाडौं । नेकपा माओवादी केन्द्र गोरखा जिल्ला इञ्चार्जको जिम्मेवारी अमर तमुलाई दिइएको छ । तमुलाई पार्टी केन्द्रले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको पार्टी जिल्ला संयोजक विष्णुप्रसाद