काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेश भण्डारीले जुम्ला इन्चाजको जिम्मेवारी पाएका छन् ।भण्डारीलाई माओवादीका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जिल्ला इन्चार्जको जिम्मेवारी दिएका हुन्