काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक मंगलबार पनि बस्दैछ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि उठेका विषयमा स्पष्टीकरण दिने कार्यसूची छ