काठमाडौं । नेकपा माओवादी केन्द्रको आज (मंगलबार) स्थायी समितिको बैठक बस्दैछ । माओवादी केन्द्रले आज बिहान आठ बजे बस्ने गरी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको हो