Logo
Logo

Tag: मागे प्रशासनसँग सुरक्षाकर्मी

बालेनमाथि सुरक्षा खतरा, मागे प्रशासनसँग पिएसओ

दृष्टि संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् । आफूमाथि सुरक्षा खतरा बन्दै मेयर शाहले पिएसओ माग गरेका हुन् ।

विस्तृत पढ्नुहोस