घाम सँगै झुल्कने माटोमा नै हुर्कने।आस्थाको बीउ रोपेरभविष्यको फुल फुलाउने।जात,वर्ग,लिङ्ग,धर्म र अस्तित्वको एउटै मालामा उनेर।विकास,समृद्धि,सुशासन,र समानताको गला रङ्गाउने।घृणा,क्षुद्रता,लाचारी र कायरताको चट्टानलाई फोरेरसृजना र पसिनाकोखेतीमा लहलह