काठमाडाैं । माथिल्लो तामाकोसीका चार वटा युनिटबाट विद्युत उत्पादन सुरु भएको छ। उत्पादन सुरू भएसँगै तामाकोसीको ३ सय ४ मेगावाट विद्युत केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ।