काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति नभएको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले आफूहरूलाई कसैले कमजोर ठान्ने