काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि चलिरहेको मुद्दाको विषयमा अनावश्यक टिप्पणी नगर्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका महासचिव घनश्याम भूसालले