काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा मानवअधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिले स्थानीय तहमा मानवअधिकारका विषयलाई गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्ने जनाइएको छ ।