पेसाले म एक पत्रकार । पत्रकारिताको नियम र धर्म नै समाजको गतिविधिको निगरानी गर्नु, शासक र शक्ति–केन्द्रहरूका अभिव्यक्ति तथा निर्णयहरूमाथि चौबिसै घण्टा दृष्टि राख्नु हो