काठमाडौं । स्वास्थ्य सचिव डा.रोशन पोखरेलका कारण मन्त्रालयमा बेथिति बढेको छ । मन्त्रालय अन्र्तगतका हरेक ठूला ठेक्कामा सचिव पोखरेल आफैँ सक्रिय हुन थालेका छन् ।