Logo
Logo

Tag: मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

दृष्टि संवाददाता

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि मङ्सिर १ गतेदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

विस्तृत पढ्नुहोस