एजेन्सी । उत्तरी मालीमा भएको संदिग्ध आतङ्ककारी आक्रमणमा कम्तीमा २५ सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएको मालीको सशस्त्र बलले जनाएको छ ।