काठमाडौं । मिटरब्याजपीडित र सरकारबिचको वार्ता आज पनि निष्कर्षविहिन भएको छ । मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधवार गृह मन्त्रालयमा भएको थियो ।