नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आमसञ्चारमाध्यमको भूमिका सत्य सूचना प्रवाहमा केन्द्रित हुनुपर्ने बताएका छन् । नुवाकोटको बट्टारस्थित नुवाकोट एफएमको वार्षिकोत्सव कार्यक्रममा आज