काठमाडौं । सङ्घीय निजामतीलगायतका विधेयक जस्तो धेरै पेचिलो विषयबस्तु नरहेकाले मिडिया काउन्सिल विधेयक छोटो समयमै निष्कर्षमा पु–याउन सकिने संसदीय समितिको दृढ विश्वास रहेको छ ।