काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार सामाजिक सञ्जालमार्फत मिर्गौला बिरामीका लागि ८.५ लाख रुपैयाँसम्मको उपचार सहुलियत प्रदान गर्ने सरकारी निर्णय सार्वजनिक गरेका छन् ।