धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहलाई पनि विश्वासको मत लिन सकस भएको छ । नागरिक उन्मुक्ति पार्टीले अहिलेको अवस्थामा विश्वासको मत दिन नसकिने बताएकाले