कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले भोलि बिहीबार विश्वासको मत लिने भएका छन् । सोडारीलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।