काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणालीका लागि आवश्यक सामान खरिद अनियमिततामा जोगाइएका मुख्यसचिव बैकुन्ठ अर्याल टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने त्रासमा छन्