चितवन । मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ-काठमाडौं सडक अवरूद्ध भएको छ । शुक्रबार साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोलामा