काठमाडौं । संविधानतः सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश हुने व्यवस्था छ । तर अहिले कामु प्रधानन्यायाधीशसहित १६ जना मात्र न्यायाधीशको भरमा न्याय सम्पादन भइरहेको