काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पैसा नहुनेहरूका पक्षबाट मुद्दाको बहस गर्ने कानुन व्यवसायीले जितेमात्र पारिश्रमिक लिने कानुनी प्रावधान राख्नुपर्ने बताएकी छन् ।