काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजले मंगलबार आयोजना गरेको