काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि एमाले र नेपाली कांग्रेसबीच सहकार्य अपरिहार्य भएको बताएका छन्