काठमाडौं । मेक्सिकोमा कार रेसिङ चलिरहँदा एक समूहले अन्धाधुन्ध गोली चलाएको छ । बाजा क्यालिफोर्नियामा उक्त समूहले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।