काठमाडौं । मेगा बैंक नेपालले ७ पुसमा बार्षिक साधारणसभा डाकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभिने विशेष प्रस्तावसहित लाभांश वितरणको एजेण्डा साधारणसभामा गर्न लागेको हो