काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गरेका