काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको क्रममा नेपालको हितलाई केन्द्रबिन्दुमा राख्ने बताएका छन् । आइतबार सिंहदबारमा पूर्वप्रधानमन्त्री र दलका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री