काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफ्नो सहमतिमा डा. प्रकाशशरण महतलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको बताएका छन्। आज (शनिबार) ललितपुरको बाँडेगाउँस्थित किशुनजी आश्रममा पुगेर रक्षामन्त्री