लगातारको वर्षाले मेलम्ची नदीमा बाढी आएको छ । बाढीले मेलम्ची- ११ सिमखेतमा सडक बन्द भएको छ । नदीले सडक कटान गरेपछि बिहानैदेखि यातायात ठप्प छ