धनगढी । कैलालीको मोहन्याल गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । बुधबार साँझ जिल्लाको मोहन्याल गाउँपालिका–७ को कुइने–चिसापानी सडकखण्डअन्तर्गत पितमारीमा मोटरसाइकल दुर्घटना हुँदा