रौतहट । धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु भएको छ । रौतहटको छुट्टाछुट्टै स्थानमा खेतमा सिँचाइ गर्ने