काठमाडौं । क्रोएसियाले फिफा विश्वकप-२०२२ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २–१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो