मोरङ । मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सुनिल शर्मा विजयी भएका छन् । उनी २१ हजार ८ सय ६२ मतान्तरले विजयी भएका हुन्