ओखलढुंगा । मोलुङ हाइड्रोपावरले आजदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आइपीओ जारी गरेको हो ।