काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिद प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै